back
NMB ad

राष्ट्र बैंकद्वारा विभिन्न पद तथा समूहको अन्तिम नतिजा सार्वजनिक, को-को भए सफल ? (नामावलीसहित)

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पद तथा समूहको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आइतवार एक सूचना निकाल्दै बैंकले सहायक निर्देशक(अधिकृत तृतीय पद, लेखा/लेखा परीक्षणको अन्तिम नतिजा सार्वजकि गरेको हो ।

बैंकमा रिक्त रहेको प्रशासन सेवा तर्फका सहायक निर्देश(अधिकृत तृतीय) विज्ञापन नम्वर ११/२०७६ र विज्ञापन नम्वर १२/२०७६ मा लोकसेवा आयोगबाट लिएको लिखित परीक्षा तथा बैंकले लिएको अन्तर्वार्ताका आधारमा अन्तिम नतिजा प्रकाशन गरेको हो ।

हेर्नुहोस् नामावली 


नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७७ फागुन १६ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...