back
NMB ad

उपत्यका बाहिर दुई शाखा खोलेका लघुवित्तले मात्रै उपत्यकामा शाखा खोल्न पाउने

Kumari bank ad

काठमाडौं । पुस मसान्तपछि काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा खोलेका लघुवित्त वित्तीय संस्थाहरुले मात्रै काठमाडौं उपत्यकामा शाखा खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरुले काठमाडौं उपत्यका बाहिर (महानगरपालिका र उपमहानगरपालिका बाहेक स्थानमा) २०७७ पुस मसान्तपछि दुई वटा शाखा खोलि सञ्चालनमा ल्याएपछि उपत्यकामा लघुवित्त वित्तीय संस्थाहरुको शाखा नभएको स्थानीय तहका वडाहरुमा एउटा शाखा खोल्न दिने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार काठमाडौं बाहिर खोलिने दुई शाखा मध्ये कम्तिमा एउटा शाखा गाउँपालिकामा हुनुपर्ने छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १८:४६ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...