back
NMB ad

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले पाए अवकाश, अब कसले मार्ला बाजी ?

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट दुई जना डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ वर्षे कार्यकाल सकिएको छ । दुई जना गभर्नरको कार्यकाल सकिएसँगै डेपुटी गभर्नरको पद खाली भएको छ ।

डेपुटी गभर्नर मन्त्रिपरिषदले नियुक्ती गर्ने गरेको छ । तर अहिलेसम्म सरकारले कुनै प्रकृया अघि बढाएको देखिएको छैन । राष्ट्र बैंकका विशिष्ट श्रेणीका अधिकृत मध्येबाट नै छानिने छ ।

यतिबेला डेपुटी गभर्नर बन्नका लागि डा. प्रकाश श्रेष्ठ, निलम तिमल्सिना,डा. गुणकर भट्ट, बम बहादुर मिश्र, देव कुमार ढकाल लगायतको नाम चर्चामा रहेको छ । चर्चामा रहेका नाममध्येबाट दुई जना डेपुटी गभर्नर बन्ने छन् ।

त्यसको लागि योग्यता क्षमताका साथै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) समर्थित हुनैपर्छ । त्यसमा पनि प्रधानमन्त्री ओली निकटकाले मात्रै डेपुटी गभर्नर पाउने सम्भावना छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १२:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...