काठमाडौं । नेपाल स्टक एक्सेञ्च (नेप्से)मा मंगलबार दुई बैंकको ६४ लाख ६१ हजार कित्ता शेयर सूचीकृत भएको छ ।
नेप्सेमा नेपाल एसबीआई बैंक र तिनउ मिशन डेभलपमेण्ट बैंकको ६४ लाख ६१ हजार ५९९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल एसबीआई बैंकको ५३ लाख ७३ हजार ७२३ दशमलव ३३ कित्ता र तिनउ मिशनको १० लाख ८७ हजार ८७६ दशमलव ३२०५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
वि.सं.२०७७ फागुन १८ मंगलवार १५:४३ मा प्रकाशित