back
NMB ad

नोकिया १.४ स्मार्टफोन बजारमा, कतिपर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म रहेको स्क्रिन रियल इस्टेट हालको भन्दा एक इन्च ठूलो रहेको छ । नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो ।

६.५१ इन्च एचडी प्लस इड्ज–टु इड्ज, नोट जत्तिकै ठूलो छ । नोकिया १ सिरिजमा अहिलेसम्मकौ सबैभन्दा ठूलो उपकरणले परिवारहरूलाई मनोरञ्जन र होम स्कुलको वृद्धिको बीचमा इमर्सिभ अनुभवहरू प्रदान गर्दछ ।

गुगलको क्यामेरा गो एपमा जडित डुअल क्यामेरा सेटअपले कुनै पनि समयमा तथा कम प्रकाशको अवस्थाहरूमा समेत उच्च गुणस्तरको फोटोहरू लिन मद्दत गर्दछ । क्यामेरा गो एप र नोकिया १.४ को डुअल रियर र फ्रन्ट–फेसिंग क्यामेराले पोट्रेट र कम–प्रकाशमा सुन्दर शटहरूमा खिच्दछ ।

यसको ब्याट्री२ दिनसम्म टिक्ने आँकलन गरिएइको छ । ५० यूरो नोटको आकारको स्क्रिनको साथ उत्कृष्ट भ्यूंग अनुभव प्रदान गर्दछ । नोकिया १.४ नेपाली बजारमा पाइन थालेको छ । यो २ जीबी-३२ जीबी, र्याम र रोममा उपलब्ध छ । यसको मूल्य १२ हजार ८९९ रुपैयाँ छ । यो फोन ग्रे र पर्पल डस्क कलर उपलब्ध रहेको छ ।

वि.सं.२०७७ फागुन १८ मंगलवार १६:२७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...