आज सिभिल लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज (फागुन १९) गते सिभिल लघुवित्त वित्तीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीको लाभांश पाउनका लागि आजै शेयरधनी बनिसक्नुपर्ने छ ।

सिभिलले हाल कायम चुक्ता पुँजीको ३.५५ बोनस सेयर र कर प्रयोजनको लागि ०.१८५ नगद लाभांश गरि कुल ३.६८५ लाभांश वितरण गर्दैछ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि भोलि अर्थात फागुन २० गते बुक क्लोज गर्ने भएको छ । संस्थाको साधारण सभा चैत ५ गते वोगनभिल्ला इभेन्टस, त्रिपुरेश्वर काठमाडौंमा हुँदैछ ।

२०७७ फागुुण १९ गते १२:०८ मा प्रकाशित

You can share this post!

नयाँ वर्षमा तीन दिन बिदा दिने निर्णय !

नयाँ वर्षमा तीन दिन बिदा दिने निर्णय !

Related posts