स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा चैत ११ गते हुने, बुक क्लोज कहिले ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले आउँदो चैत ११ गते १९औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सस्ंथाले साधारणसभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गर्ने भएको छ ।

फागुन १७ गते बसेको संचालक समितिको बैठकले आउँदो चैत ११ गते अम्रपाली ब्याङ्केट, बालुवाटार, काठमाडौंमा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।

२०७७ फागुुण १९ गते १३:२६ मा प्रकाशित

You can share this post!

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

नेपाल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

Related posts