महिला सहयात्रा लघुवित्तको वार्षिक साधारणसभा चैत १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्था लिमिटेडले आउँदो चैत १८ गते आठौँ वार्षिक साधारणसभा गर्ने भएको छ ।

मंगलबार बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने मिति तय गरेको हो । सभा ओम अध्याय रिट्रिट रिर्सोट, थाहा नगरपालिका, मकवानपुरमा हुने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीको हालको चुक्ता पूँजी १३ करोड ३१ लाख रुपैयाँ छ ।

२०७७ फागुुण १९ गते १३:५३ मा प्रकाशित

You can share this post!

सारथी नेपाल लघुवित्तले संशोधन गर्यो बोनस शेयर, अब कति ?

सारथी नेपाल लघुवित्तले संशोधन गर्यो बोनस शेयर, अब कति ?

Related posts