टानका पूर्व अध्यक्ष रिजाल पर्यटन बोर्डको उपाध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाललाई नियुक्त हुनुभएको छ । यसअघि बोर्डको सदस्यमा नियुक्त हुनुभएको रिजाललाई बोर्ड सञ्चालक समितिको बैठकले उपाध्यक्षमा नियुक्त गरिएको छ ।

रिजाल एसोसिएसन अफ नेपाल ट्रेकिङ एजेन्ट्स (टान) का पूर्व अध्यक्ष हुनुहुन्छ । बोर्डले १२ बर्षपछि रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको हो । विगत १२ वर्षदेखी बोर्डमा उपाध्यक्ष नियुक्त हुन सकेको थिएन ।

२०७७ फागुुण १९ गते १९:११ मा प्रकाशित

You can share this post!

मोबाइल र इन्टरनेट बैंकिङ कारोबारको सिमालाई राष्ट्र बैंकले दोब्बर बढ्यो

मोबाइल र इन्टरनेट बैंकिङ कारोबारको सिमालाई राष्ट्र बैंकले दोब्बर बढ्यो

Related posts