back
NMB ad

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमित

Kumari bank ad

काठमाडौं । सरकार र नेपाल कम्यूनिष्ट पार्टी (विप्लव) समूहबीच तीन बुँदे सहमित भएको छ ।

सहमति पत्रमा गृह मन्त्री तथा सरकारी वार्ताटोलीका प्रमुख रामबहादुर थापा बादल र नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता तथा वार्ता टोलीका पमुख प्रकाण्डले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सहमतिमा पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्बावदका माध्यमबाट गर्ने, राजनीतिक कृयाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने, सरकारको तर्फबाट लगाएको प्रतिबन्ध हटाउने, सबै बन्दीको रिहाइ र मुद्दा फिर्ता लिने विषय रहेका छन् ।

सहमतीको तीन बुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले २१ गते दिउँसो २ बजे विशेष समारोहकाबीच सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

वि.सं.२०७७ फागुन २० बिहीवार १०:३२ मा प्रकाशित

You can share this post!

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...