काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल लघुवित्तको बोनस शेयरको मूल्य समायोजन गरेको छ । बिहीवार नेप्सेले ३ दशमलव ५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य ९६६ रुपैयाँ तोकेको छ ।
You can share this post!