गत वर्षको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक, जिडिपिको आकार बढ्यो

काठमाडौ । केन्द्रीय तथ्यांक विभागका अनुसार गत वर्षको देशको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक बनेको छ ।

विभागले आधार वर्ष परिवर्तन गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । विभागका अनुसार सरकारले २.७ प्रतिशतले आर्थिक वृदि हुने भनेपनि १.९९ प्रतिशत नै ऋणात्मक देखिएको छ ।

कुल ग्राहस्थ उत्पापादन (जिडिपि) ३९ खर्ब ४३ अर्ब रुपैया रहेको छ । तर विभागले गत वर्ष ३७ खर्ब ६७ अर्ब रहने बताएको थियो ।

२०७७ फागुुण २० गते १२:०९ मा प्रकाशित

You can share this post!

भोलि यी दुई बैंक तथा वित्तिय कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

भोलि यी दुई बैंक तथा वित्तिय कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

Related posts