नेपालीको प्रतिव्यक्ति आय घट्यो

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालीको प्रतिव्यक्ति आय घटेको छ ।

विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालीको प्रतिव्यक्ति आय घटेर ११३४ अमेरिकी डलर रहेको छ ।

अघिल्लो वर्ष नेपालीहरुको प्रतिव्यक्ति आय ११५९ अमेरिकी डलर रहेको थियो ।

२०७७ फागुुण २० गते १३:४१ मा प्रकाशित

You can share this post!

१० वर्षमा जीडीपी १४.०७ प्रतिशत बढ्दा कुन क्षेत्रमा कस्ता परिवर्तन ?

१० वर्षमा जीडीपी १४.०७ प्रतिशत बढ्दा कुन क्षेत्रमा कस्ता परिवर्तन ?

Related posts