सिटिजन्स बैंकका ग्राहकलाई एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस बानेश्वरबीच छुट सम्वन्धी सम्झौता भएको ।

बैंकका ग्राहकहरुलाई विभिन्न सेवाशुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डहरुले एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेसमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।

२०७७ फागुुण २० गते १७:११ मा प्रकाशित

You can share this post!

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकद्वारा क्यूआर भुक्तानी सेवा

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकद्वारा क्यूआर भुक्तानी सेवा

Related posts