चिलिमे जलविद्युत् केन्द्र बन्द, होला त लोडसेडिङ ?

काठमाडौं । चिलिमे विद्युत आयोजनाको रसुवामा रहेको चिलिमे विद्युत् केन्द्र बन्द भएको छ ।

आयोजनाका अनुसार उक्त केन्द्रमा उपकरण परिवर्तन गर्न थालिएकाले केही दिनको लागि बिजुली उत्पादन बन्द बताइएको छ । उक्त आयोजनमा रहेका उपकरण पुरानो भएकोले नयाँ उपकरण राख्नका लागि भन्दै केही दिनको लागि विद्युत् उत्पादन बन्द भएको हो ।

उक्त आयोजनाबाट २२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । सम्भवत एक सातामा नयाँ उपकरण जोडने र त्यसपछि विद्युत उत्पादन पुरानै अवस्थामा फर्कने बताइएको छ । यसले लोडसेडिङमा भने कुनै पनि असर नपर्ने बताइएको छ ।

२०७७ फागुुण २३ गते १२:०७ मा प्रकाशित

You can share this post!

सप्तकोशी डेभलपमेन्ट बैंकले कहिले गर्दैछ बुक क्लोज ? (सूचनासहित)

सप्तकोशी डेभलपमेन्ट बैंकले कहिले गर्दैछ बुक क्लोज ? (सूचनासहित)

Related posts