back
NMB ad

२१.५८ अंकले घट्यो नेप्से : साढे ५ अर्बको कारोबार, तीन कम्पनीको शेयर मूल्य १०% ले वृद्धि

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले ओरालो लागेको छ । आइतवार २१ दशमलव ५८ अंकले घटेर नेप्से २ हजार ४८५ दशमलव ९ अंकमा पुगेको छ ।

आज साढे ५ अर्ब रुपैयाँ बढको कारोबार भएको छ । उक्त दिन होटल तथा पर्यटन र जलविद्युतबाहेकका सबै समूह घटेका छन्।  होटल तथा पर्यटन ५० अंक र जलविद्युत १८ अंकले बढेको छ ।

बैंकिङ १२, ब्यापार १८१, विकास बैंक ५, फाइनान्स ३, निर्जीवन बीमा ८५, उत्पादन ८२, अन्य १७, माइक्रोफाइनान्स ५१, जीवन बीमा ३०६ र लगानी समूह १ अंकले घटेका छन्।

आज तीन कम्पनीको शेयर मूल्य १० ले वृद्धि भएको छ ।   चन्द्रागिरि हिल्स, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो ।

वि.सं.२०७७ फागुन २३ आइतवार १५:२२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...