राष्ट्र बैंकले बनायो १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई पुनरकर्जा लिन सहज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जा कार्यविधिमा संशोधन गर्दै १० मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनामा पुनरकर्जा दिन बाटो खोलेको छ । राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि–२०७७ को पहिलो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार उद्यमी स्ंवय सञ्चालन भइ सञ्चालक गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जा सूविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा मानिने जनाएको छ ।

राष्ट्र बैंकका अनुसार बैंकबाट आवहन गरी इजाजतप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा ५ करोड हुनेछ । एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुरनकर्जा प्रदान गर्न सकिने रकमको ७० प्रतिशत भन्दा बढी हुनेछैन् । पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनछ । पुनरकर्जा रकम कुल पुरकर्जा रकम कुल पुनरकर्जाको २० प्रतिशत भन्दा बढी हुनेछैन ।

२०७७ फागुुण २३ गते १५:३५ मा प्रकाशित

You can share this post!

२१.५८ अंकले घट्यो नेप्से : साढे ५ खर्बको कारोबार, तीन कम्पनीको शेयर मूल्य १०% ले वृद्धि

२१.५८ अंकले घट्यो नेप्से : साढे ५ खर्बको कारोबार, तीन कम्पनीको शेयर मूल्य १०% ले वृद्धि

Related posts