काठमाडौं । आज (सोमबार) सेयर कारोबार बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।
सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर कारोबार पनि बन्द हुने भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । कारोबार भोली (मंगलबार)बाट भने नियमीत रुपमा कारोबार हुनेछ ।
वि.सं.२०७७ फागुन २४ सोमवार १०:२० मा प्रकाशित