काठमाडौं । नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको बोनस शेयरको मूल्य समायोजन भएको हो ।
महालक्ष्मीले समायोजनापछि २६९ रुपैयाँ तोकेको छ । नेपाल हाइड्रोले बोनस शेयरको समायोजनपछि ३२५ रुपैयाँ तोकेको छ ।
वि.सं.२०७७ चैत ३ मंगलवार १०:३३ मा प्रकाशित