काठमाडौं । सेयर कारोबार सुरु भएको पहिलो दिन ग्रिन लाइफ हाईड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको छ । यो समाचार तयारपार्दासम्म प्रति कित्त २९ रुपैयाँले बढेको छ ।
कम्पनीको सेयर मूल्य ९.७० प्रतिशतले बढ्दा सेयर बिक्री गर्नेको संख्या शुन्य रहेको छ भने किन्न चाहनेको संख्या बढेको छ । यो समाचार तयारपार्दासम्म कम्पनीको २ लाख ७४ हजार ९८९ कित्ता सेयर बाइको लागि अर्डर भएको छ ।
कम्पनीको सेयर मूल्य प्रति कित्ता २९९ पैयाँबाट ओपन भएको हो ।
वि.सं.२०७७ चैत ३ मंगलवार ११:०७ मा प्रकाशित