back
NMB ad

सारथी नेपाल लघुवित्तले गर्यो बोनस शेयर संसोधन, अब कति दिने ?

Kumari bank ad

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तिय संस्थाले बोनस शेयर संसोधन गरेको छ । संसोधन पश्चात कम्पनीले ८ दशमलव १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२७४७७ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले नयाँ नेपाल लघुवित्त संग मर्ज भएपछि राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ वित्तिय विवरण संसोधन गरि पेश गर्न निर्देशन दिएसँगै बोनस शेयर संसोधन गरेको हो ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशन बमोजिम वित्तिय विवरण संसोधन गरेकोले पूर्व प्रस्तावित बोनस शेयर परिवर्तन गरेको हो ।

अब उक्त बोनस शेयर राष्ट्र बैंकको स्वीकृत र कम्पनीको साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

वि.सं.२०७७ चैत ३ मंगलवार १२:३३ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...