सर्वोत्तम सिमेन्टको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर (आइपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । यस्तै कम्पनीले सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न लागेको छ । आइपीओको सेयर मूल्य संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता ७ सय ५० रूपैयाँ र सर्वसाधारणलाई ७५० को १० प्रतिशत कम गरेर ६७५ रूपैयाँ कायम गरिएको छ ।

२०७७ चैत्र ४ गते १०:५१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ऋणपत्र बिकेन, थपियो समय

ग्लोबल आइएमई बैंकको ऋणपत्र बिकेन, थपियो समय

Related posts