कालिका लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्थाले बैशाख ७ गते दुई साधारणसभा गर्ने भएको छ । कम्पनीले दशौँ र एघारौँ वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ ।

कम्पनीले चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

२०७७ चैत्र १३ गते ११:१६ मा प्रकाशित

You can share this post!

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

Related posts