back
NMB ad

नेपाल दुरसञ्चार र महालक्ष्मी विकास बैंकको साधारणसभा हुँदै, लाभांश पारित मुख्य एजेण्डा

Kumari bank ad

काठमाडौं । आज अर्थात चैत १३ गते दुई कम्पनीले साधारणसभा गर्दैछन् । नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले शुक्रवार सभा बोलएका हुन् ।

सभामा दुरसञ्चार कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरेको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकको पनि सभा हुँदैछ । सभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

साधारणसभाको लागि फागुन २८ देखि चैत ११ गते (आजसम्म) बुक क्लोज गरेको छ ।

वि.सं.२०७७ चैत १३ शुक्रवार ११:२५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...