काठमाडौं । रोजगारीको खोजीमा रहेका नेपालीहरुका लागि नयाँ अवसरमा सृजना भएको छ । नव ललित बहुउद्देश्यीय सहकारी संस्थाले कर्मचारी माग गरेको छ ।
संस्थाले सूचना निकाल्दै कम्पनीले बजार प्रतिनिधि तथा क्यासियर पदका लागि कर्मचारी माग गरेको हो । सूचना अनुसार बजार प्रतिनिधिका लागि ५ जना र क्यासियरका लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले ७ दिन भित्र दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् सूचनाः
वि.सं.२०७७ चैत १३ शुक्रवार १६:०९ मा प्रकाशित