सयौँ संख्यामा खुल्यो सरकारी जागिर ! कहिलेसम्म दिने दरखास्त ? (सूचनासहित)

काठमाडौं । सरकारी जागिरको खोजीमा रहेका नेपालीहरुका लागि सुनौलो अवसर सृजना भएको छ ।एक सूचना प्रकाशन गर्दै भन्सार विभागले भन्सार ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।

विभागले एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको हो । विभागले ६ सय ६० जना भन्सार एजेन्टको लागि दरखास्त आह्वान गरेको हो ।

कम्प्युटर सम्बन्धी जानकारी भएको स्नतक उत्र्तिण व्यक्तिले दरखास्त दिन सक्नेछन् । दरखास्त वैशाख ५ गतेसम्म दिन सकिने छ । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नहोस् ।

 सूचना :

२०७७ चैत्र १६ गते १०:४८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याज ?

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति पाइन्छ ब्याज ?

Related posts