back
NMB ad

बुधवार दुई लघुवित्तको साधारणसभा : लाभांश पारित गर्दै, कुनको कति ?

Kumari bank ad

काठमाडौं । बुधवार (चैत १८ गते) दुई लघुवित्त वित्तिय संस्थाहरुले फरक–फरक स्थानमा साधारणसभा गर्ने भएका छन् । उक्त दिन मिर्मिरे लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले सभा गर्ने भएका हुन् ।

सभामा मिर्मिरे लघुवित्तले आव २०७६/७७ मुनाफाबाट ९.१९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनाका लागि कम्पनीले चैत १ देखि १४ गतेसम्म बुक क्लोज गरेको छ ।

त्यस्तै, चैत १८ गते महिला सहयात्रा लघुवित्तले पनि सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०. ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले चैत ३ देखि १७ गतेसम्म कम्पनीले बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७७ चैत १६ सोमवार १७:१२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...