कसले बेच्दैछ डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता सेयर ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था संस्थापक सेयरधनी पिताम्बर प्रसाद आचार्यले आफ्नो सेयर बिक्री गर्न लाग्नुभएको छ ।

आचार्यले आफ्नो नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री गर्न लाग्नुभएको हो । उक्त सेयर संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यद्यपि संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले पनि किन्न पाउने बताइएको छ ।

उक्त सेयर किन्नका लागि सूचना सार्वजनिक भएको ३५ दिनभित्र डिप्रोक्सको कर्पोरेट कार्यालय सितापाइला काठमाडौंमा आवेदन दिन सकिने छ ।

२०७७ चैत्र १७ गते १२:३७ मा प्रकाशित

You can share this post!

भोलिदेखि १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा आउँदै, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि १ लाख ८ हजार कित्ता सेयर बिक्रीमा आउँदै, कति र कहिलेसम्म दिने आवेदन ?

Related posts