व्यवस्थापकीय अधिकृतदेखि सहायकसम्म खुल्यो जागिर, यस्तो छ अवसर ! (सूचनासहित)

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले विभिन्नमा कर्मचारी माग गरेको छ । एक सूचना प्रकाशन गर्दै विभागीय प्रमुखदेखि कनिष्ठ सहायक पदसम्म कर्मचारी माग गरेको हो ।

सूचना अनुसार विभागीय प्रमुख (व्यवस्थापकीय अधिकृत)का लागि एक जना, व्यवस्थापकीय अधिकृत प्रदेश प्रमुखमा केही, अनुगमन अधिकृत, शाखा प्रबन्धक, कनिष्ठ सहायक लगायतका पदमा केही कर्मचारी माग गरेको छ ।

व्यवस्थापकीय तथा अधिकृत श्रेणीका लागि ४० वर्ष ननाघेको र सहायक श्रेणीको लािग १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा भने ५ वर्ष थप) ले आवेदन दिन सक्नेछन् ।

१ देखि ५ नम्वर पदका लागि अनुभवको आधारमा स्थायी वा ६ महिनाको परीक्षणकाल मा नियुक्ति दिइने सूचनामा उल्लेख छ ।आवेदन दिन इच्छुक योग्यता पुगेका नेपालीहरुले कम्पनीको [email protected] मा पठाउन सकिने छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

२०७७ चैत्र १८ गते १४:२६ मा प्रकाशित

You can share this post!

१९ करोड ७७ लाख बराबरको नयाँ आईपीओ आउँदै !

१९ करोड ७७ लाख बराबरको नयाँ आईपीओ आउँदै !

Related posts