१० प्रतिशत बोनस सेयर वितरण महिला सहयात्रा लघुवित्तलाई अनुमति

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । कम्पनीको आठौँ वार्षिक साधारणसभाले लाभांश वितरण गर्न स्वीकृती दिएको हो ।

बुधवार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ ।

महिला सहयात्रा लघुवित्तले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२०७७ चैत्र २० गते ११:२९ मा प्रकाशित

You can share this post!

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी, चौथो पटक सम्मानित

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी, चौथो पटक सम्मानित

Related posts