आगामी वर्षको नीति तथा कार्यक्रमलाई बागमती प्रदेशले माग्यो सुझाव

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमको लागि सरोकारवालासँग सुझाव मागेको छ ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्र्दै नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी काम सुरु भएको भन्दै सवमोश गर्नुपर्ने सुझाव चैत मसान्तभित्र पठाउन आग्रह गरेको छ ।

कार्यालयले आफ्नो इमेलमा आवश्यक सुझावहरु पठाउन विभिन्न संघ, संस्था, स्थानीय तह, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजग तथा आम नागरिकलाई आग्रह गरेको छ ।

२०७७ चैत्र २२ गते १०:२२ मा प्रकाशित

You can share this post!

यी ९ कम्पनीको आईपीओ, जसले बनायो लगानीकर्तालाई छोटो समयमै मालामाल ! (सूचीसहित)

यी ९ कम्पनीको आईपीओ, जसले बनायो लगानीकर्तालाई छोटो समयमै मालामाल ! (सूचीसहित)

Related posts