१९ करोड ७७ लाख बराबरको नयाँ आईपीओ आउँदै !

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड पनि सर्वधारणका लागि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनील प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि फागुन १७ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेको छ । सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।

२०७७ चैत्र २३ गते ११:५५ मा प्रकाशित

You can share this post!

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, कुनको कति पुग्यो ?

१ लाख ४० हजार कित्ता सेयर बेच्दै मितेरी डेभलपमेन्ट बैंक, कहिलेसम्म दिने आवेदन ?

Related posts