छुटला है सरकारी जागिर ! नजिकियो आवेदन भर्ने अन्तिम मिति (सूचनासहित)

काठमाडौं । भन्सार विभागले माग गरेको विभिन्न पदमा आवेदन दिने मिति नजिकिँदै गएको छ ।

बैशाख ५ गतेसम्म दरखास्त दिन पाइने उक्त पदका लागि विभागले ६ सय ६० जना भन्सार एजेन्टको लागि दरखास्त आह्वान गरेको थियो । विभागले एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको हो ।

कम्प्युटर सम्बन्धी जानकारी भएको स्नतक उत्र्तिण व्यक्तिले दरखास्त दिन सक्नेछन् ।  सूचना हेर्नका लागि यहाँ क्लिक गर्नहोस् ।

 सूचना :

२०७७ चैत्र २४ गते ११:३२ मा प्रकाशित

You can share this post!

एशोसिएट सचिवमा रामेश्वर कार्की नै किन ? श्रमजीवीको हितमा काम गर्न यस्ता छन् योजना

एशोसिएट सचिवमा रामेश्वर कार्की नै किन ? श्रमजीवीको हितमा काम गर्न यस्ता छन् योजना

Related posts