व्यवसायी किशोर प्रधान वायु सेवा संचालक संघको सदस्यमा नियुक्त

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवसायी किशोर कुमार प्रधानलाई नेपाल वायु सेवा निगमको संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

प्रधानलाई २४ गते (आज) बसेको मन्त्रीस्तरिय निर्णयले सदस्यमा नियुक्त गरेको हो । विराटनगर महानगरपालिका –१०, मोरङका प्रधान आगामि ४ वर्षको लागि सदस्यमा नियुक्त हुनुभएको हो ।

२०७७ चैत्र २४ गते १४:३९ मा प्रकाशित

You can share this post!

मेगा बैंकद्वारा पोखरामा क्यूआर कोड सेवा संचालन

मेगा बैंकद्वारा पोखरामा क्यूआर कोड सेवा संचालन

Related posts