back
NMB ad

भोलिदेखी लागु हुने गरी मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । मेगा बैंकले नयाँ वर्षको नयाँ महिना अर्थात वैशाख महिनको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेप तर्फ व्यक्तिगत तर्फ ६.७५ प्रतिशत र संस्थापक रुपमा ६.७५ नै ब्याज दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार बचतमा न्यूनतम ०.५० देखि अधिकतम ३.५० प्रतिशतसम्म रहेको छ । हाल बैंकले ३२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । फागुन मसान्तसम्म बैंकको बेस रेट ६.६७ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले ११.६७ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट ओभरड्राफ्ट, टर्म, सर्ट ट्रम, गोल्ड, होउजिङ, मोटरेज, शैक्षिक धितोकर्जा, होम लोन, अटो लोन लिँदा ११.६७ प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै सेयर धितोकर्जा लिँदा ११.१७ प्रतिशतसम्म ब्याज लाग्ने छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...