back
NMB ad

आजैदेखि लागु हुनेगरी सिभिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुनेगरी यो महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकका अनुसार मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ६.५१ देखि ८.५५ प्रतिशतसम्म ब्याज रहेको छ । यस्तै संस्थागत तर्फ ८.०१ देखि ८.५१ प्रतिशतसम्म रहेको छ । यता बचत तर्फ ३.५५ देखि ५.४५ प्रतिशतसम्म ब्याज पाइने छ ।

फागुन मसान्तमा बैंकको बेसरेट ७.७८ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा १२.७८ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट ओभर ड्राफ्ट, टर्म लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, अटो लोन, मोटरेज लोन, शैक्षिक धितोकर्जा लिँदा १२.७८ प्रतिशतसम्म ब्याज लाग्ने छ।

वि.सं.२०७८ वैशाख १ बुधवार ११:०६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...