काठमाडौं । सेयर बजारमा दुई कम्पनीको सेयर मूल्य उच्च अंकले वृद्धि भएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
यो समाचार तयार गर्नेबेलासम्म ग्योति लाइफको ५६ रुपैयाँले बढेर प्रतिकित्ता ६२१ रुपैयाँ पुगेको छ । यस्तै, दिव्यश्वरीको ९.४५ प्रतिशतले वृद्धि भई प्रतिकित्ता १३९ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ वैशाख ५ आइतवार १२:२० मा प्रकाशित