back
NMB ad

सेयर बजार ३६ अंकले घट्दा पनि यी हुन् कमाउने र गुमाउने कम्पनीहरु (सूचीसहित)

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मे बनेको छ । बजार परिसुचक आज ३५.८९ अंकले घटेको छ ।
बजार घटेपनि विभिन्न ४ कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ ।

८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको उक्त दिन महिला लघुवित्त वित्तीय संस्था, ज्योति लाइफ इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यी उच्च अंकले बढ्ने कम्पनीसहित आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, जोशी हाइड्रोपावर, अरुण कावेली पावर, यूनियन हाइड्रोपावर र एचआईडीसीएलका लगानीकर्ताले कमाएका छन् ।

सेयर बजार राताम्मे भएका दिन डेभलपमेन्ट बैंक र फाइनान्सका लगानीकर्ताले गुमाएका छ । आइतबार गुडवील फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मल्टिप्रपोज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेट बैंक तथा फाइनान्स, साल्ट टे«डिङ लगायतका लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १५:१९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...