back
NMB ad

दुई बैंकसहित चार कम्पनीको ३ करोड ९३ लाख कित्ता सेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकसहित विभन्न चार कम्पनीको ३ करोड ९३ लाख ६१ हजार ५८८ कित्ता सेयर सूचीकृत ।

आइतवार नेप्सेमा इन्भेष्टमेन्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोष र साना विकास लघुवित्त वित्तीय कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको हो ।

जसमध्ये इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस सेयर वापतको १ करोड ८८ लाख ८३ हजार ७५० कित्ता, गरिमा विकास बैंकको १३.५० प्रतिशत बोनस सेयर वापतको ४३ लाख ७२ हजार २३०.७३ कित्ता सेयर सूचीकृत भएको छ ।

यस्तै, नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद बापतको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २५ लाख ५७३. ५६४२ कित्ता बोनस तथा १२ हजार ४४२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

वि.सं.२०७८ वैशाख ५ आइतवार १७:४३ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...