back
NMB ad

सिभिल बैंकद्वारा प्रमुख कार्यकारी अधिकृत गुरुङको राजिनामा स्वीकृत, को बन्यो नयाँ सिईओ ?

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको राजिनामा स्वीकृत गरेको छ ।

सिईओ गुरुङको राजिनामा बैंकको वैशाख ५ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । एक सूचना जारी गर्दै बैंकले यहि वैशाख १८ गतेदेखि लागू हुनेगरी गुरुङको राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

साथै बैठकले नै बैंकले अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायब कार्यकारी प्रमुख सुनिल कुमार पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तोकेको जानकारी दिएको छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार ११:२३ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...