back
NMB ad

सेयर बजारमा भारी गिरावट, कारोबार रकम पनि घट्यो

Kumari bank ad

काठमाडौं । साताको दास्रो कारोबार दिन पनि सेयर बजारमा भारी गिरावट आएको छ । सोमबार ३७.५८ अंकले घट्दा बजार परिसुचक २ हजार ६६१.९३ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।

आज जलविद्युत र फाइनान्स बाहेक सबै राताम्मे भएका छन् । कारोबार रकम पनि घटेको छ । उक्त दिन ६ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो दिन भने ८ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज जलविद्युत ३.१८ अंक र फाइनान्स ६.१७ अंकले बढेको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जा मागको अधिक भएपछि सेयर धितोमा जाने कर्जा घट्दै गएको छ । जसको कारण कारोाबार रकममा पनि घटबढ् हुने गरेको जानकारकहरु बताउछन् ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १५:०१ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...