back
NMB ad

त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा संचालनका लागि तालिका प्रकाशन ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सम्वन्धी जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिविको व्यवस्थापन संकाय, डीनको कार्यालयले मास्टर अफ विजिजेश स्टडिज्(एबीएस ) र मास्टर अफ पब्लिक एड्मिनिस्टे«सन(एमपीए) तेस्रो सत्र नियमित परिक्षाका संचालनका लागि परीक्षा तालिका प्रकाशन गरेको हो ।

परीक्षा बैशाख १७ गतदेखि २६ गतेसम्म संचालन हुँदैछ । तोकिएको मिति कुनै आकस्मिक बिदा पर्न गएमा कार्यालयको पूर्व सूचना बेगर परीक्षा स्थागित नहुने सूचनामा उल्लेख छ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

 

वि.सं.२०७८ वैशाख ७ मंगलवार १८:०३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...