back
NMB ad

३२.४१ अंकले घट्यो सेयर बजार, ५ अर्ब ७७ करोड बराबरको कारोबार

Kumari bank ad

काठमाडौं । बुधवार सेयर बजारमा भारी गिरावट आएको छ । बजार ३२.४१ अंकले घट्दा परिसुचक २६ सय ३२.२० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

म्युचुअल फण्ड बाहेक राताम्मे बनेको उक्त दिन ५ अर्ब ७७ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधवार बैंकिङ् समूह २४.९२ अंक, होटेल तथा पर्यटन २०.१३ अंक, डेभलपमेन्ट बैंक ६१.३३ अंक, हाइड्रोपावर २९.८२, फाइनान्स २०.७६, निर्जीबन बीमा १५४.२३, माइक्रोफाइनान्स ६५.१९ र जीबन बीमा १४५.०७ अंकले घटेको छ ।

आज निफ्राको सेयर सबैभन्दा बढी कारोबार भएको छ । उक्त दिन बैंकको २५ करोड ४५ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको एचडीएचपीसीको २२ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...