back
NMB ad

वैशाख १६ देखि १९ गतेसम्म माछापुच्छ्रे बैंकको सम्पूर्ण कारोबार बन्द हुने ! (सूचनासहित)

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकको वैशाख १६ गतेदेखि बेलुका ६ बजेदेखि १९ गते बिहान ६ बजेसम्म सम्पूर्ण कारोबार बन्द हुने भएको छ । बैंकले कोर बैंकिङ् सिष्टम(सीबीएस) प्रतिस्थापन गर्नेभएकाले उक्त दिन सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गर्ने भएको हो ।

एक सूचना निकाल्दै १६ गते बिहीवार बेलुका ६ बजेदेखि १९ गते आइतबार बिहान ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम, कार्ड (क्रेडिट/प्रिपेड कार्ड बाहेक), रेमिट्यान्स लगायतका सम्पूर्ण बैंकिङ कारोबार पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

साथै बैंकिङ्ग कारोबार बन्द हुने मितिमा अत्यवश्यक कारोबारका लागि सम्वन्धित शाखा कार्यालयमा अग्रिम सम्पर्क गर्नका लागि बैंकले अनुरोध गरेको छ ।

बैंकका अनुसार हाल कायम गरेको खाता नम्वरबाटै साविक बमोजिम कारोबार गर्न सकिने जनाएको छ ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...