back
NMB ad

आधा दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज कमाउने र गुमाउने १० प्रमुख कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन आधा दर्जन कम्पनीका लगानीकर्ता कमाएका छन् । आज विभिन्न ६ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

बिहीवार विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त दिन विशाल बजारको प्रतिकित्ता २८८ रुपैयाँले बढेर ३ हजार १६८ पुगेको छ । सिन्धु विकास बैंकको २६ रुपैयाँले वृद्धि भई प्रतिकित्ता २८६ पुगेको छ ।

यस्तै आज महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र एनसीसी बैंकका लगानीकर्ताले कमाएका हुन् । आज यी चार वटै कम्पनीको कारोबार सर्किमट लेभलमै भएको छ ।

बिहीवार सप्तकोशी डेभलपमेन्ट बैंक, आइएमई जनरल इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र महालक्ष्मी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरि, आज हिमालय उर्जा विकास कम्पनी, पञ्चकन्या माई हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, चन्द्रागिरी हिल्स् लगायतका कम्पनीका लगानीकर्ता गुमाएका छन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १५:१२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...