back
NMB ad

नेपाल बैंकले साढे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, कति पाइन्छ ब्याज ?

Kumari bank ad

काठमाडौं । नेपाल बैंकले ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ निकष्कासन गर्ने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

३५ लाख कित्तामध्ये २१ लाख बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गने भएको छ भने १४ लाख कत्ति सर्वसाधारणको लागि रहेको छ । सर्वसाधारणलाई निष्कासन गरेको मध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने १३ लाख ८५ हजार कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

उक्त ऋणपत्रमा वैशाख २२ देखि छिटोमा वैशाख २६ र ढिलोमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । यसमा वार्षिक ८.५० प्रतिशत ब्याज पाइने छ । प्रति कित्र्ता १ हजार रुपैयाँ दरले न्यूनतम २५ देखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट दिन सकिनेछ भने मेरोसेयर एपबाट पनि आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ रहेको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ११:३४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...