काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४४९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या१४ हजार ७२४ पुगेको छ ।
शुक्रवार ४१० जना संक्रमणमुक्त भएका छन् । भने थप ५ जनाको मृत्यु भएको छ । यो संगै निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हनेको संख्या ३ हजार १२२ पुगेको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १७:१९ मा प्रकाशित