back
NMB ad

सेयर बजारमा पहिरो, लगानीकर्ताको मनोबल गिर्दै !

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । आइतबार बजार ७५.७९ अंकले गिरावट आएको हो । सेयर बजारमा भारी अंकको गिरावट संगै लगानीकर्ताको मनोबल गिरेको छ ।

२.८६ प्रतिशतले घट्दा बजार परिसुचक पनि २५ सय ७२ दशमलव २२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै समूह राताम्मे बनेका उक्त दिन बैंकिङ् ४२.६५ अकं, व्यापार समूह ११३.५५, होटेल तथा पर्यटन २२०.२७ अंक, डेभलपमेन्ट बैंक ८६.३४, जलविद्युत ११२.४१ र फानाइनान्स ४३.७७ अंकले घटेको छ ।

यस्तै, निर्जीवन बीमा ४४०.८७ अंक माइक्रोफाइनान्स १६०.६५, जीबन बीमा ४६०.०४, लगानी समूह ३.३५ अंक र म्यूचुअल फण्ड ०.०९ अंकले घटेको छ ।

आइतबार दुई कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज ३९ करोड ५२ लाख ५२ रुपैयाँ बराबरको कारोबार भई निफ्रा पहिलो स्थानमा छ । कारोबारकै आधारामा दोस्रो स् थानमा रहेको ज्योति लाइफ इन्स्योरेन्स ३३ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...