back
NMB ad

पूर्वाञ्जल विश्वविद्यालयले पनि जारी गर्यो यस्तो सूचना !

Kumari bank ad

काठमाडौं । पूर्वाञ्जल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले अत्यन्त जरुरी सूचना प्रकाशन गरेको छ । सूचना अनुसार पूर्व निर्धारित सबै प्रकारका परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको जनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणलाई मध्यनजर गर्दै परीक्षा स्थगति गरेको विद्यालयले सूचना मार्फत जनाएको छ ।

विश्वविद्यालय अन्तर्गत संचालन भईरहेका परीक्षाहरु भोलिदेखि( वैशाख १४) अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।

वि.सं.२०७८ वैशाख १३ सोमवार १७:२० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...