back
NMB ad

नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् रियलमीका उत्कृष्ट पाँच स्मार्टफोन (मूल्यसहित)

Kumari bank ad

काठमाडौं । स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ ।

नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेंज उपकरणहरुको उत्पादनकम्पनीले गर्दै आएको छ । रियलमी सँधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री प्रविधि, प्रोसेसिङ पावर, नवीनतम् क्यामेरा, डिस्प्लेसहितका सर्वश्रेष्ठ उत्पादनहरु उपलब्ध गराउने विषयमा सचेत देखिन्छ ।

‘उन्नतिदेखि चुनौतीसम्म’को मूल एजेण्डासहित मोबाइल फोनको क्षेत्रमा बलियो उपस्थिति देखाइरहेको रियलमी केवल उत्कृष्ट स्पेसिफिकेसनमा मात्र सीमित नभई आफ्ना प्रयोगकर्ताका लागि निर्बाध रूपमा मोबाइलको कार्यगत क्षमतामा व्यापक ध्यान दिँदै आएको छ। नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ भने तपाईँकालागि रियमलीकायी स्मार्टफोन उत्तम हुनसक्छन् ।

रियलमी, सातौ सिरिज (रियलमी सेभेन/सेभेन आई)

रियलमी सेभेन र सेभेन आई दुबै स्मार्टफोनलाईबजारमाएकदमै रुचाइएका छन् । बेस्ट सेलरका रुपमायसकाहजारौँ मोबाइल सेटविक्रीभएका छन्, प्रयोगकर्ताले प्रशंसनीय फिडव्याकपनिदिएका छन् ।

मोबाइलफोनमाउपलब्धतीव्र स्फूर्तदायीफिचर सबैभन्दारुचाइएको छ, यो प्रयोगकर्ताले हरेक पटक मोबाइलखोल्दाअनुभवगर्ने गरेका छन् ।रियलमीकायीफोन ८ जीबी¥याम, १२८ जीबीफोन मेमोरी र पर्याप्त ब्याट्री प्रदर्शनका साथउपलब्ध छन् । यसैगरी यीनमातीव्र चार्जिङ प्रविधिपनि छ, जसकारण केबल २६ मिनेटमा ५० प्रतिशतचार्ज गर्न सम्भव छ, जुनएकदमै उपयोगी छ ।

यसको प्रदर्शन अर्को उत्कृष्ट पक्षहो, जसले प्रयोगकाक्रममाआनन्ददायीअनुभूति दिन्छ, हेलियो ९ज्भष्यि०जी ९५ चिपसेटद्वारा सञ्चालित यो फोन उत्कृष्ट प्रदर्शनीका साथमूल्यसिरिजको फोन विक्रीहुनेमा सातौँ बेस्टसेलर फोन हो ।

क्यामेरा अर्को पक्षहो जसले यस सिरिजको श्रृङ्खलामा रियलमीलाइ उत्कृष्ट बनाएको छ । यसमा प्रयोग भएको ६४ एमपी सेन्सर क्यामेराले फराकिलो कोणका साथ सर्वश्रेष्ठ तस्विर खिच्छ । यसमा रहेको स्टेरी मोड रातिको समयमा ताराहरुले भरिएको आकासको सुन्दर तस्वीर निकाल्छ, जुन एस्ट्रो फोटोग्राफी अल्गारिथमद्वारा सञ्चालित छ ।

रियलमी सेभेनकोमूल्य ३५ हजार ९९० र रियलमी सेभेन आईको मूल्य २९ हजार ९९० रहेको छ, दुबै फोन सम्बन्धित श्रेणीका लागि राम्रो छनोट हुन् ।

रियलमी सी सिरिज (सी ११, सी १२, सी १५)

सी सिरिजको उत्पादनदेखि रियमीले सँधैँ प्रवेश स्तरको स्मार्टफोन सेग्मेन्टमा अतिरिक्त फिचर थप्दै आएको छ । नेपालमा उपलब्ध सी सिरिजका सी ११, सी १२ र सी १५ गरी तीनवटै स्मार्टफोन गेमिङ क्षमताका लागि उत्कृष्ट हेलियो जी ३५ चिसपेटद्वारा सञ्चालित छन् ।

अनलाइन कक्षादेखि अनलाइन गेम प्रयोजनका लागियी मोबाइलफोन उत्कृष्ट छन् । रियलमी कातीन सिरिज ६.५ इन्चमिनी ड्रप पूर्ण स्क्रिन डिस्प्लेमा उपलब्ध छन् ।

५ हजार एमएच्को ठूलो ब्याट्रीका साथ रियलमी सी ११, ६ हजार एमएच् ब्याट्रीका साथ सी ११ र तीव्र चार्जिङ क्षमताका साथ ६ हजार एमएच् ब्याट्रीकै साथ सी १५ सिरिजकाफोन उपलब्ध छन् । सबैलाई जानकारी भएकै कुरा हो कि यी कुनै पनि सिरिजका फोन प्रयोगका क्रममा ब्याट्रीबारे गुनासो गर्नुपर्ने जरुरत तपाइलाई पर्नेछैन ।

उत्कृष्ट क्यामेराको खोजी गर्नेका लागि यीफोन सर्वश्रेष्ठ हुनसक्छन् । सी ११ माएआई डुवल क्यामेरा, सी १२ माएआई लेन्स सेटअफ सहितको त्रिपल क्यामेरा र सी १५ माएआई असीमित आनन्दका साथ चारवटा एआई क्यामेरा राखिएको छ । यी तीनवटै मोबाइलमा नाइट स्केप मोड रहेको छ, जसले रातमा खिचिएका फोटो र भिडियोलाई सुन्दर बनाउँछन् ।

तीनवटै फोन एआई फ्रन्ट क्यामेरा, डवल सीम कार्ड र मेमोरी कार्डका लागि ट्रिपल कार्ड स्लट, वाटरप्रुफ तथा ज्यामेटिय ग्रेडियन्ट डिजाइनमा निर्माण गरिएका छन् । रियलमी सी १२ र सी १५ फिङ्गरप्रिन्ट सेन्सरका साथ उपलब्ध रहेकोमा सी ११ फेस अनलकसहित उपलब्ध छन् ।

२ जीबी¥याम र ३२ जीबी स्टोरेजसहित सी ११फोन १४ हजार ९९० मा, ३ जीबी¥यामर ३२ जीबी स्टोरेजसहितसी १२ फोन १६ हजार ९९० र ४ जीबी¥यामर ६४ जीबी स्टोरेजसहित सी १५ फोन १८ हजार ५९० माउपलब्ध छन् ।

कम्पनीको बारेमा

रियलमीअत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमानयाँ ट्रेन्डका रुपमाउदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइलफोनहरुको उत्पादनगरिरहेको छ ।

यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्यलिएको छ ।

कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु¥याउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए ।

रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्ट फोनमध्ये ७औँ नम्बरमा परेको थियो । हाल सम्म यसका प्रयोगकर्ता ७० करोड नाघेका छन् । कम्पनीकाचीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका गायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १८:५६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...